मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बालेनको भ्रमणअघि नेपालले पायो थप ५९४ मेवा बिजुली निर्यातको अनुमति, कुल निर्यात क्षमता १,१९८ मेवा

clickmandu.com · Thu Nov 19 11:39:02 UTC 2026

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत निर्यातका लागि स्वीकृत जलविद्युत आयोजनाहरूको ५९४ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्ने अनुमति पाएको छ ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले मंसिर २ गते उक्त विद्युत आईएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न स्वीकृति दिएको हो । यो अनुमतिअनुसार ५९४ मेगावाट विद्युत १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ (२ मंसिर २०८३ देखि ३१ जेठ २०८४) सम्म आईएक्समा बिक्री गर्न सकिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)