मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

'प्रोटोन ई मास ७' ले सुरक्षा विधामा जित्यो अन्तर्राष्ट्रिय सम्मान

setopati.com · Thu Nov 19 12:25:58 UTC 2026

प्रोटोनको विद्युतीय एसयुभी ई मास ७ ले मलेसियामा नोभेम्बर १० मा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा 'सेफ्टी असिस्ट' विधाअन्तर्गत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ।

यस उपलब्धिले ई मास ७ मा उपलब्ध उन्नत चालक सहायता प्रविधि र सडक सुरक्षाप्रतिको प्रोटोनको प्राथमिकतालाई उजागर गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)