मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

पीएचपीपछि जाभामा पनि देखियो सुरक्षा कमजोरी, केन्द्रले जारी गर्‍यो एडभाइजरी

ratopati.com · Thu Nov 19 12:39:45 UTC 2026

काठमाडौँ । जाभा प्रोग्रामिङ भाषासँग सम्बन्धित प्रणाली तथा एन्जिनक्स प्रयोग गरी सञ्चालन गरिएका प्रणाली र सर्भरहरूमा गम्भीर सुरक्षा कमजोरी पहिचान भएको भन्दै राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सुरक्षा चेतावनी (एडभाइजरी) जारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय, राष्ट्रिय साइबर सुरक्षा केन्द्र (सिंहदरबार)ले बिहीबार (२०८३ मङ्सिर ३ गते) सूचना सङ्ख्या ११४७–११५–०२ मार्फत उक्त सुरक्षा चेतावनी जारी गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)