मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाथीभरामा चाप बढ्दा पूर्वाधार अभाव भएको तीर्थयात्रीको गुनासो

khabarhub.com · Thu Nov 19 12:40:36 UTC 2026

काठमाडौं – पूर्वी नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा (मुक्कुम्लुङ) मन्दिरमा दर्शन गर्न आउने तीर्थयात्रीको संख्या अत्यधिक बढेसँगै यात्रा व्यवस्थापन र पूर्वाधार अभावका कारण सास्ती खेप्नुपरेको भक्तजनहरुले गुनासो गरेका छन् ।

यात्रुहरूको चाप बढेपछि मन्दिर क्षेत्रमा होटलमा बसोबास गर्न तथा सवारीसाधन पाउन कठिनाइ हुन सक्ने भएकाले मन्दिर व्यवस्थापन समितिले समितिले अग्रिम होटल बुकिङ गर्न र यातायात व्यवसायीसँग समन्वय गरेर मात्र यात्रा गर्न आग्रह गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)