मलेसिया काण्ड : हात त हालियो,कहीं चुक्न नपाओस्
janaaastha.com

मलेसियामा रोजगारीका लागि गएका श्रमिकहरुको स्वास्थ्य परीक्षण र बायो मेडिकल परीक्षणमा गरिएको खर्च रकम दुरुपयोगसम्बन्धी कसुरमा हिजो दुई पूर्वमन्त्री र पूर्वसचिव,सहसचिवलगायत केही सरकारी कर्मचारी पक्राउ परेका छन् । तत्कालीन सचिव तथा तथा पछि मुख्यसचिव रहेका एकनारायण अर्यालउपर पक्राउ पुर्जी जारी भएको छ । उनीहरुमाथि विशेषगरी बायो मेडिकल सिस्टम (बीएमएस) का लागि उठाइएको प्रतिव्यक्ति १ सय मलेसियाली रिंगिटवापतको अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा उता पठाएर अपचलन गरेको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)