पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
canadanepal.com · Thu Nov 19 13:02:05 UTC 2026

काठमाडौँ - मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौँले अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)