मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘ईनम सापकोटासहित तीन जना थप एक साता प्रहरी हिरासतमा’

nepallive.com · Thu Nov 19 13:09:57 UTC 2026

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्पर्क र आर्थिक कारोबारको अनुसन्धानमा तानिएका ईनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले बिहीबार सापकोटासँगै पक्राउ परेका महेश श्रेष्ठ र सुशील भट्टमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई थप समय दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)