पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
barnanmedia.com · Thu Nov 19 13:07:55 UTC 2026

पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौँद्वारा मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको सिआइबीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले राससलाई जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)