चीन, अमेरिका र रुसले संयुक्त रूपमा जारी गरे ‘शान्ति घोषणापत्र’
canadanepal.com · Thu Nov 19 13:34:56 UTC 2026

काठमाडौँ - चीन, अमेरिका र रुसले आफ्ना राष्ट्रप्रमुखबीच चीनको सेन्जेन सहरमा भएको त्रिपक्षीय शिखर सम्मेलनपछि बिहीबार संयुक्त रूपमा ‘शान्ति घोषणापत्र’ जारी गरेका छन् ।
सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी थिए । सम्मेलनपछि चिनियाँ सरकारी सञ्चारमाध्यम र रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले संयुक्त वक्तव्य सार्वजनिक गरेका हुन् । यद्यपि, ह्वाइट हाउसले भने उक्त वक्तव्य सार्वजनिक गरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)