मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रेमिट्यान्सले तोड्यो पुरानो रेकर्ड, असोजमै साढे दुई खर्बमाथि

gorkhapatraonline.com · Thu Nov 19 13:43:36 UTC 2026

। नेपालमा रेमिट्यान्स आप्रवाहले नयाँ कीर्तिमान कायम गरेको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै दुई खर्ब ६७ अर्ब ३४ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । यो एक महिनामा भित्रिएको हालसम्मकै उच्च रेमिट्यान्स हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल सात खर्ब तीन अर्ब ७० करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.२ प्रतिशतले बढी हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)