मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

पत्रकारितामा एआई : फोटो र अडियो सम्पादनमा प्रशिक्षण

nepalpress.com · Thu Nov 19 13:56:27 UTC 2026

​​ललितपुर । ​बदलिँदो प्रविधिसँगै पत्रकारितामा कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई व्यावहारिक र मर्यादित बनाउने उद्देश्यले ललितपुरको जाउलाखेलमा तीनदिने कार्यशाला चलिरहेको छ ।

बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालयले आयोजना गरेको कार्यशालाको दोस्रो दिन आज सहभागी पत्रकारहरूलाई मल्टिमिडिया उत्पादन र सम्पादनका प्राविधिक पक्षबारे प्रशिक्षण दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)