मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रमिक ठगी प्रकरण: अनुसन्धानको राडारमा पूर्वमन्त्री भण्डारी र पूर्वराज्यमन्त्री गुरुङ पनि

bishowkhabar.com · Thu Nov 19 14:07:33 UTC 2026

काठमाडौं- मलेसिया जाने नेपाली श्रमिकमाथि संगठित ठगी सम्बन्धमा अनुसन्धानको दायरा थप फराकिलो बन्दै गएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विवादित बायोमेट्रिक प्रणाली सञ्चालनको अनुमति दिने पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङ र स्वास्थ्य परीक्षण शुल्क बढाउने पूर्वश्रममन्त्री शरतसिंह भण्डारीमाथि पनि अनुसन्धान अघि बढाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)