मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

असोजमा मात्रै भित्रियो २ खर्ब ६७ अर्ब रेमिटेन्स

setopati.com · Thu Nov 19 14:07:36 UTC 2026

चालु आथिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ७ खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्म ७ खर्ब ३ अर्ब ७० करोड रूपैयाँ रेमिटेन्स भित्रिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)