मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इनम सापकोटासहित तीन जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

reportersnepal.com · Thu Nov 19 13:50:20 UTC 2026

काठमाडौं । बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटासहित तीन जनालाई अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले सापकोटा, महेश श्रेष्ठ र सुशील भट्टलाई थप सात दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)