चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
reportersnepal.com · Thu Nov 19 13:59:24 UTC 2026

सेन्जेन । चीन, अमेरिका र रुसले आफ्ना राष्ट्रप्रमुखबीच चीनको सेन्जेन सहरमा भएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनपछि बिहीबार संयुक्त रूपमा ‘शान्ति घोषणापत्र’ जारी गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी सम्मेलनपछि चिनियाँ सरकारी सञ्चारमाध्यम र क्रेमलिनले संयुक्त वक्तव्य सार्वजनिक गर्नुभएको छ । ह्वाइट हाउसले भने उक्त वक्तव्य सार्वजनिक गरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)