एमाले भेलाको सन्देश : नयाँ गति, उच्च मनोबल र गुटबन्दी अन्त्य
ratopati.com · Thu Nov 19 14:46:34 UTC 2026

काठमाडौँ । जेनजी आन्दोलन र त्यसपछि राजनीतिक रूपमा नराम्रो धक्का खाएको नेकपा एमालेले पूर्ववत् अवस्थामा फर्किने अठोट गरेको छ । पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनजस्ता मुद्दालाई थाती राख्दै पार्टीको आन्तरिक एकतामा जोड दिने भएको छ ।
देशभरका झन्डै ३ हजार ५ सय अगुवा नेता–कार्यकर्ता जुटाएर काठमाडौंमा दुईदिने ९मङ्सिर २ र ३ गते० राष्ट्रिय भेला सम्पन्न गरेको एमालेले सिङ्गो पार्टीलाई वैचारिक, साङ्गठनिक र भावनात्मक रूपमा एकताबद्ध, सुदृढ र गतिशील बनाउने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)