मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तीन महिनामै ७ खर्ब ३ अर्ब विप्रेषण भित्रियो, असोजमा मात्रै २ खर्ब ६७ अर्ब

arthadabali.com · Thu Nov 19 14:55:48 UTC 2026

काठमाडौँ / चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह २७.२ प्रतिशतले बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)