मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सीप तथा रोजगार मेला सञ्चालनका लागि महासंघ र सरकारबीच सम्झौता

baahrakhari.com · Thu Nov 19 16:24:29 UTC 2026

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा ६ वटा प्रदेशमा 'सीप तथा रोजगार मेला, २०८३' सञ्चालन हुने भएको छ ।

रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीको अवसर सिर्जना गर्ने तथा उद्योग व्यवसायको वास्तविक जनशक्ति आवश्यकताअनुसार दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले रोजगार मेला सञ्चालन गर्न लागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)