महासंघको नेतृत्वमा छवटा प्रदेशमा सीप तथा रोजगार मेला हुने
ratopati.com · Thu Nov 19 17:12:41 UTC 2026

काठमाडौं । नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा छवटा प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन हुने भएको छ । मेला सञ्चालनका लागि युवा, श्रम तथा रोजगार मन्त्रालय र महासंघबीच सम्झौता भएको छ ।
रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीका अवसर सिर्जना गर्ने तथा उद्योग व्यवसायको वास्तविक जनशक्ति आवश्यकताअनुसार दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)