मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूर पश्चिम लगातार तेस्रो पटक एनपिएलको फाइनलमा

saralpatrika.com · Thu Nov 19 16:43:23 UTC 2026

काठमाडौँ। सुदूर पश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। फाइनल प्रवेश गर्ने क्रममा बिहीबार भएको दोस्रो क्वालिफायरमा सुुदुर चितवन राइनोजलाई ३ विकेटले हराउँदै फाइनलमा पुगको छ।

सुदूरपश्चिम एनपिएलको फाइनलमा पुगेको यो लगातार तेस्रो पटक हो।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)