मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विवाहपञ्चमी महोत्सवको तयारी तीव्र, व्यवस्थापनका लागि समिति गठन

baahrakhari.com · Fri Nov 20 00:32:22 UTC 2026

जनकपुर । मंसिर २३ गतेदेखि जनकपुरधाममा सुरु हुने साताव्यापी श्रीराम जानकी विवाहपञ्चमी महामहोत्सवको व्यवस्थापनका लागि विभिन्न समिति गठन गरिएको छ ।

महोत्सवलाई भव्य, व्यवस्थित र सुरक्षित बनाउन जानकी मन्दिरले शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रंगभूमि मैदान तथा प्रवेशद्वार व्यवस्थापन, पण्डाल निर्माण, ट्राफिक, खानेपानी र विद्युत् व्यवस्थापनलगायत विषयमा छुट्टाछुट्टै समिति गठन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)