मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रम मन्त्रालयबाट पक्राउको सुइँको पाए लगत्तै दिल्ली उडे पूर्वमुख्यसचिव अर्याल

barnanmedia.com · Fri Nov 20 00:46:56 UTC 2026

प्रहरीले पक्राउ गर्न लागेको सूचना पाएपछि पूर्वमुख्यसचिव एकनारायण अर्याल बुधबार बिहानै दिल्ली उडेको खुलेको छ।

मलेसिया जाने श्रमिकलाई मेडिकल व्यवसायीसँग मिलेर ठगी गरेको आरोपमा उनलाई पनि पक्राउ गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तयारी गरेको थियो। त्यसका लागि बुधबार दिउँसो सीआईबीले अदालतबाट अनुमति लिँदै थियो। तर सीआईबीले पक्राउ गर्न लागेको सूचना उनलाई पुगेको र त्यसलगत्तै दिल्ली उडेको खुलेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)