मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रधानमन्त्रीको भारत भ्रमणमा यस्ता छन् उद्योग वाणिज्य महासंघका सुझाव

setopati.com · Fri Nov 20 03:45:52 UTC 2026

नेपाल र भारतबीचको व्यापारमा गैरभन्सार अवरोध, नीतिगत अनिश्चितता र सीमा नाकामा हुने प्रक्रियागत झन्झट हटाउन नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग आग्रह गरेको छ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यी विषयलाई प्राथमिकताका साथ उठाउन महासंघले सुझाव दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)