मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेश प्रदेशमा आज नयाँ सरकार गठनका लागि दाबी पेस गरिँदै

nepalpress.com · Fri Nov 20 03:41:02 UTC 2026

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आज (शुक्रबार) प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरिने भएको छ।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई आज दिउँसो ४ बजेसम्म दाबी पेस गर्न समय दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)