भाटभटेनीको दमक स्टोर पनि पुन: सञ्चालनमा
setopati.com · Fri Nov 20 04:54:02 UTC 2026

झापाको दमकस्थित भाटभटेनी सुपर स्टोर पनि पुनः सञ्चालनमा ल्याइएको छ।
आगलागीबाट क्षति पुगेपछि बन्द रहेको स्टोर पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)