दमकको भाटभटेनी भोलिदेखि सञ्चालनमा आउने
clickmandu.com · Fri Nov 20 05:01:07 UTC 2026

काठमाडौं । झापाको दमकमा रहेको भाटभटेनी सुपरमार्केट भोलि मंसिर ५ गतेदेखि सञ्चालनमा आउने भएको छ ।
२०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएको लुटपाट तथा आगजनी पश्चात बन्द रहेको भाटभटेनीको दमक शाखा मंसिर ५ देखि सञ्चालनमा आउन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)