मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चार्टर होइन, नियमित विमान चढेर भारत जाँदै प्रधानमन्त्री शाह, २४ घण्टा भित्रै स्वदेश फर्किने

kalakarmi.com · Fri Nov 20 05:59:28 UTC 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारत भ्रमणका लागि विशेष विमान वा चार्टर उडान प्रयोग नगर्ने भएका छन् । उनी नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आइतबार दिउँसो भारत प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)