जनकपुर–अयोध्या रेल र हवाई सेवालाई भारत भ्रमणको प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई निधिको आग्रह
ratopati.com · Fri Nov 20 06:44:42 UTC 2026

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरधाम र भारतको अयोध्याबिच रेल तथा हवाई सेवा सञ्चालनलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको सन्दर्भमा शुक्रवार जनकपुरधाममा धारणा राख्दै निधिले जनकपुर–अयोध्या धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई यातायात सेवामार्फत थप विस्तार गर्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)