प्रधानमन्त्री शाह नयाँ दिल्लीबाट फर्कने समयमा किन भयो संशोधन ?
nepalviews.com · Fri Nov 20 06:32:51 UTC 2026

काठमाडौं । विहीबार साँझसम्म प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भारत भ्रमणबाट सोमबार (७ मंसिर) अपराह्न नेपाल वायुसेवा निगमको ४ः५० बजेको नियमित उडानबाट काठमाडौं फर्कने तय थियो।
तर, भारत भ्रमणको घोषणा गर्न परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रसचिव अमृत राईले सुनाए, 'प्रधाममन्त्री सोमबार (७ मंसिर) साँझ निगमको ६ः३५ को नियमित उडानबाट काठमाडौँ फिर्ता हुनुहुनेछ।'
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)