प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतीय विदेश मन्त्रालयले के भन्यो ?
ratopati.com · Fri Nov 20 08:03:38 UTC 2026

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणबारे भारत सरकारले औपचारिक रूपमा जानकारी गराएको छ।
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाह आगामी मङ्सिर ६ र ७ गते दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली आउन लागेको पुष्टि गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)