मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगनको कमिटी आयोगले अद्यावधिक गरेको छैन, आधिकारिक कांग्रेस हामी हौँ : विमलेन्द्र (भिडिओ)

nepalpress.com · Fri Nov 20 08:29:51 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधीले पार्टीको १५औँ महाधिवेशनको तयारी आफूहरूले तीव्र रूपमा गरिरहेको बताएका छन्।

जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले महाधिवेशनको उद्घाटन टुँडिखेलमा र निर्वाचन राष्ट्रिय सभागृहमा गर्ने तयारी गरिएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)