मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निधिको दाबी– देउवा पक्षको महाधिवेशन पार्टीको विधान र देशको कानुनसम्मत छ

onlinekhabar.com · Fri Nov 20 08:36:22 UTC 2026

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै देउवा पक्षको महाधिवेशन प्रक्रिया अघि बढिरहेको दाबी गरेका छन् ।

शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीमा नेता निधिले १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना गर्नका लागि विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै आवश्यक प्रक्रिया अघि बढाइएको दाबी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)