मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतले पनि गर्‍यो औपचारिक घोषणा

kendrabindu.com · Fri Nov 20 09:10:38 UTC 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारतको राजकीय भ्रमणबारे भारत सरकारले औपचारिक घोषणा गरेको छ ।

भारतको विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक जानकारी दिएको हो । गत मार्चमा प्रधानमन्त्री बनेपछि शाहको मंसिर ६ र ७ गते हुने यो पहिलो भारत भ्रमण हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)