नयाँ दिल्लीमा बालेनको २५ घण्टा, कति बजे के कार्यक्रम ? (तालिकासहित)
onlinekhabar.com · Fri Nov 20 09:27:32 UTC 2026

४ मंसिर, काठमाडौं । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते भारत भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा नयाँ दिल्लीमा हुने उनको कार्यतालिकाबारे भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फ जानकारी गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)