मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शीर्ष नेताहरूसँग निर्वाचन आयोगको छलफल, के भयो कुराकानी?

himalpress.com · Fri Nov 20 09:41:33 UTC 2026

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक वा फरक-फरक समयमा गर्ने भन्ने विषयमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले स्थानीय र प्रदेशसभाको निर्वाचन एकैपटक गर्न सकिने सम्भावनाका साथै आर्थिक एवं व्यावहारिक पक्षबारे पनि छलफल भएको जानकारी दिए। यी विषयमा सहमतिमा निर्णय हुनुपर्नेमा शीर्ष नेताहरूले जोड दिएको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)