मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस मधेश प्रदेश अधिवेशन मंसिर १४ हुनेछ, असली कांग्रेस हामी नै हौं : निधि

kalakarmi.com · Fri Nov 20 09:48:11 UTC 2026

जनकपुर- नेपाली कांग्रेस शेर बहादुर देउवा समूहको मधेश प्रदेश अधिवेशन यही मंसिर १४ गत्ते जनकपुरधाममा हुने भएको छ ।

शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै नेता बिमलेन्द्र निधिले अधिवेशनबारे जानकारी दिएका हुन् । उनका अनुसार कानुनसम्मत र विधान सम्मत रही अहिलेसम्म अधिवेशनहरु भएका छन ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)