मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस मधेश प्रदेश अधिवेशन मंसिर १४ हुनेछ, असली कांग्रेस हामी नै हौं : बिमलेन्द्र निधि

nepalsamaya.com · Fri Nov 20 09:55:16 UTC 2026

जनकपुर। नेपाली कांग्रेस शेर बहादुर देउवा समूहको मधेश प्रदेश अधिवेशन यही मंसिर १४ गत्ते जनकपुरधाममा हुने भएको छ।

शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै नेता बिमलेन्द्र निधिले अधिवेशनबारे जानकारी दिएका हुन्। उनका अनुसार कानुनसम्मत र विधान सम्मत रही अहिलेसम्म अधिवेशनहरु भएका छन।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)