मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशमा मुख्यमन्त्री दाबीको समय सकियो, ठूलो दलको हैसियतमा आफूले पाउनुपर्ने जसपा नेपालको माग

nepalpress.com · Fri Nov 20 11:20:47 UTC 2026

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार दाबीको समय सकिएको छ । सोसँगै जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको हैसियतमा आफ्नो दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष आग्रह गरेको छ ।

पूर्वमुख्यमन्त्री एवं जसपा नेपालका नेता लालबाबु राउतसहितको टोलीले प्रदेश प्रमुखलाई भेटेर प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)