प्रधानमन्त्रीलाई निधिको सुझाव : भारत भ्रमणमा जनकपुरधाम–अयोध्या हवाई सेवा प्रस्ताव गर्नू
khabarhub.com · Fri Nov 20 11:18:14 UTC 2026

जनकपुरधाम- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा जनकपुरधाम–अयोध्या हवाई सेवा सञ्चालनको विषयलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।
जनकपुरधाममा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका जनकपुरधाम र अयोध्याबीच हवाई सेवा सञ्चालन गर्न सके धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)