संविधानको मर्मबमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग
deshsanchar.com · Fri Nov 20 12:34:04 UTC 2026

काठमाडौँ – निर्वाचन आयोगले संविधान र कानुनको मर्मबमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुने स्पष्ट गरेको छ। राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूसँग आज आयोजित कार्यक्रममा निर्वाचनको सम्भावित मितिबारे छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)