निर्वाचन आयोगको बैठकमा सबैलाई हँसाउने ओली-प्रचण्डको त्यो रोचक ठट्टा !
barnanmedia.com · Fri Nov 20 14:03:24 UTC 2026

‘उहाँ केपीको नाममा डाक्टर लेखेको रहेनछ’ भन्दै प्रचण्डले जि'स्क्याए, ओलीको जवाफ सुनेर बैठकमै हाँसो !
आगामी स्थानीय तह र प्रदेश सभाको निर्वाचनबारे छलफल गर्न शुक्रबार बिहान साढे ११ बजे निर्वाचन आयोगले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई बोलाएको थियो। चुनावको मिति र तयारीबारे गम्भीर छलफल हुनुपर्ने बैठक सुरु हुनुअघि नै बैठक कक्षमा चलिरहेको 'डाक्टर' र 'पिएचडी' को गफले माहोल एकाएक रमाइलो बन्यो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)