स्थानीय र प्रदेशसभा निर्वाचनको मिति सहमतिमै तोक्न सरकारलाई सिफारिस गर्ने आयोगको तयारी
reportersnepal.com · Fri Nov 20 14:27:07 UTC 2026

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचनको मिति राजनीतिक दलहरूबीचको सहमतिका आधारमा निर्धारण गर्न सरकारलाई सिफारिस गर्ने जनाएको छ ।
शुक्रबार प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेपछि आयोगले निर्वाचनको मिति तोक्ने विषयमा सरोकारवालाबीच साझा समझदारी कायम गर्न पहल गर्ने स्पष्ट पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)