भोटेकोशी बाढीको तीन महिना : मृतकका परिवारलाई अझै भएन शव हस्तान्तरण
ekantipur.com · Fri Nov 20 17:16:12 UTC 2026

भोटेकोशी बाढीको तीन महिना : मृतकका परिवारलाई अझै भएन शव हस्तान्तरण
१९५ वटा नमुनाको आफन्तसँग डीएनए मिलान, तर शव परिवारको कुन सदस्यको हो भन्ने यकिन गर्न कठिनाइ, नमुना मिलान भएका कुन परिवारले एक वा एकभन्दा बढी सदस्य गुमाएको छ भन्ने विवरणसमेत स्पष्ट हुन बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)