मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राजस्व चुहावट रोक्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

baahrakhari.com · Fri Nov 20 17:55:30 UTC 2026

विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालय मातहतका कार्यालयहरूको स्थलगत निरीक्षणका लागि शुक्रबार मोरङको विराटनगर पुगेका मन्त्री वाग्लेले यस्तो निर्देशन दिएका हुन् ।

मोरङको रानीस्थित विराटनगर भन्सार कार्यालयको एकीकृत भन्सार जाँचपास चौकीको स्थलगत अवलोकनपछि उनले भन्सार प्रशासनलाई राजस्व चुहावट रोक्न निर्मम भएर लाग्न र लक्ष्यअनुसार संकलनमा विशेष ध्यान दिन निर्देशन दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)