मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल फाइनल टिकट पहिल्यै सोल्डआउट देखिएको इसेवाले स्विकार्‍यो, तर सिस्टम रिस्टार्ट बहाना देखायो

ukeraa.com

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्रीमा अनियमितता र कालोबजारी भएको गम्भीर आरोप लगाउँदै क्रिकेट समर्थकहरू विरोधमा उत्रिएपछि आयोजक र टिकट विक्रीको जिम्मा पाएको इसेवा दुवैले आ-आफ्नै ढंगले बचाउको प्रयास गरे।

शुक्रवार दिउस १ बजेबाट सर्वसाधारणका लागि टिकट विक्री खुला गर्ने भनिए पनि तीन मिनेट अगाडि नै सबै टिकट विक्री भएको भन्दै इसेवामा सूचना आएको थियो। त्यसपछि एनपिएलको टिकट विक्री पारदर्शी नभएको र यसको कालोबजारी हुने गरेको भन्दै सामाजिक सञ्जालमा विरोध सुरु भयो। एक बजे अगाडि नै सबै टिकट विक्री भएको इसेवाको स्क्रिनसट भाइरल भयो।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)