बदर मत घटाउन प्रविधिमा जोड, स्थानीय र प्रदेश तहको निर्वाचनबारे दलहरूबिच छलफल
barnanmedia.com · Fri Nov 20 22:48:29 UTC 2026

राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूले अगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।
शुक्रबार निर्वाचन आयोगमा आयोजित छलफल कार्यक्रममा बोल्ने क्रममा शीर्ष नेताहरूले स्थानीय र प्रदेश तहको निर्वाचनसँगै अगामी दिनमा हुने सबै प्रकारका निर्वाचनलाई क्रमशः प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)