टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि २५ करोड विनियोजन
nepalnews.com · Thu Jun 25 00:50:41 GMT 2026

दाङ। दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि २५ करोड रुपैयाँ विनियोजन भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा उक्त विमानस्थलका लागि २५ करोड समावेश भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)