मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेश प्रदेशमा सरकार गठन सकस : परामर्शमा प्रदेश प्रमुख

gorkhapatraonline.com · Sat Nov 21 01:00:45 UTC 2026

जनकपुरधाम, मङ्सिर ५ गते । मधेश प्रदेशमा सरकार गठनका लागि दाबी पेस गर्न दिइएको समयसीमाभित्र दाबी पेस नभएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण आगामी प्रक्रियाबारे परामर्शमा जुट्नुभएको छ ।

प्रदेश प्रमुख कार्यालयले शुक्रबार राति एक विज्ञप्ती जारी गर्दै परामर्शमा जुटेको बताएको हो । शाखा अधिकृत कृष्ण ठाकुरद्वारा जारी विज्ञप्तीमा प्रदेश प्रमुखले अबको प्रक्रियाबारे छलफल र परामर्श थाल्नुभएको जानकारी दिनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)