प्रधानमन्त्री बालेनलाई दिल्ली विमानस्थलमा भारतका राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने
reportersnepal.com · Sat Nov 21 03:10:08 UTC 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणका क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने भएका छन्।
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भोलि आइतबार मंसिर ६ गते भारत प्रस्थान गर्दैछन्। उनी दिउँसो १ः४५ बजे नेपाल वायु सेवा निगमको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली जाने कार्यक्रम रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)