स्कटल्यान्ड र हाइटीलाई हराउँदै ब्राजिल र मोरक्को नकआउट चरणमा
nepalviews.com · Thu Jun 25 00:46:27 GMT 2026

काठमाडौं । ब्राजिल र मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । बिहीबार बिहान भएका आ-आफ्ना खेलमा जित निकाल्दै समूह 'सी' बाट दुवै टोलीले अघिल्लो यात्रा तय गरेका हुन् ।
मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० को सहज नतिजाले पाखा लगायो । यता एटलान्टा स्टेडियममा भएको अर्को रोमान्चक खेलमा मोरक्कोले हाइटीमाथि ४–२ को पुनरागमन जित दर्ता गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ
फिफा